Hamro patro Local 03

विज्ञान प्रविधि

फेस अफ सामसङका रुपमा मोडल ज्योत्स्ना योगी

Posted: Friday, Sep 08, 2017 08:01 AM ( 2 months ago )

Total Hits: 1.4 K

Share This

काठमाडौं, भदौं २२ – मोडल ज्योत्स्ना योगीलाई न्यु फेस अफ सामसङको कदर प्रदान गरिएको छ ।  सामसङ इलेक्ट्रोनिक्स नेपालका प्रमुख प्रणय रत्न स्थापितले योगीलाई कदर प्रदान गर्नुभएको हो । योगी स्थापित मोडल भएकाले उनीसँगको सहकार्यले सामसुङ थप परिचित र लोकप्रिय हुने बताइएको छ । योगीसँगको सहकार्यले आफुहरु खुसी भएको स्थापितले बताउनुभयो ।

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments