Hamro patro Local 03

राजनीति

  • दोस्रो चरणको चुनावको अनुगमनका लागि ७५ जना सहसचिव खटाइयो दोस्रो चरणको चुनावको अनुगमनका लागि ७५ जना सहसचिव खटाइयो

    काठमाडौं, मंसिर ५ – निर्वाचन आयोगले मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको अनुगमनका लागि नेपाल सरकारका ७५ जना सहसचिवलाई खटाएको छ ।

  • अब नेपाल कहिल्यै नाकाबन्दी हुँदैन : ओली अब नेपाल कहिल्यै नाकाबन्दी हुँदैन : ओली

    चितवन, मंसिर ५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम एकताले अस्थिर सरकार बन्ने नजिर समाप्त भएको बताउनुभएको छ । भरतपुरमा भएको चुनावी सभामा सम्बोधन गर्दै उहाँले देशमा शान्ति र स्थायित्वका लागि स्थिर सरकार आवश्यक रहेको बताउनुभयो ।

  • ​डोटीमा विप्लव कार्यकर्ताको खोजी गर्दै प्रहरी

    डोटी, मंसिर ५ – देशका विभिन्न ठाउँमा उम्मेदवार लक्षित आक्रमणका घटना बढेसँगै जिल्ला प्रहरी कार्यलय डोटीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको खोजी तीव्र पारेको छ ।

View more

समाज

View more

कला

  • जोे पारिश्रमिकका कारण चर्चामा आए जोे पारिश्रमिकका कारण चर्चामा आए

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् ।

  • गायक धिरज राईको नयाँ एल्बम ‘लभ बल्याड’ बजारमा गायक धिरज राईको नयाँ एल्बम ‘लभ बल्याड’ बजारमा

    काठमाडौं, मंसिर ४ – नेपालका माइकल ज्याक्सन भन्ने गरिएका गायक धिरज राईले सोह्रौ एल्बम लब बल्याड सार्वजनिक गर्नुभएको छ ।

  • कलाकारको राजनीति मोह, को कुन पार्टीमा ? कलाकारको राजनीति मोह, को कुन पार्टीमा ?

    काठमाडौं, मंसिर ४ –पछिल्लो समयमा धेरैजसो कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध छन् । तर पार्टी प्रवेशपछि केही कलाकारहरुको सक्रियताले निरन्तरता पाएको छ भने केही प्रवेशसँगै राजनीतिबाट गुमनाम हुने गरेका छन् ।

View more

विज्ञान तथा प्रविधि

View more

अर्थ

  • क्रसिङको सिजन सुरु भए पनि उखुको मूल्य निर्धारण भएन

    सर्लाही, मंसिर ५ – तरार्इको नगदे बालीको रुपमा रहेको उखुको अझै मूल्य निर्धारण हुन सकेको छैन । मंसिरको अन्तिम साताबाट उखु क्रसिङ सुरु हुने भएपनि मूल्य निर्धारण नभएपछि सर्लाहीका उखु किसान चिन्तित भएका छन्।

  • ५० करोड बराबरको वैदेशिक रोजगार बचतपत्र मंसिर १० देखि किन्न सकिने

    काठमाडौं, मंसिर ५ – नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ ।

  • लिङ्गामा रमाउनेको भीड लिङ्गामा रमाउनेको भीड

    लिङ्गा सयौँ वर्षदेखि चुरेक्षेत्र अवस्थित माटो र ढुङ्गाको मिश्रणबाट बनेको छ । हेर्दा कृत्रिम जस्तो देखिने भए पनि यो प्राकृतिक नै हो । लिङ्गाक्षेत्रमा दैवीशक्ति भएको विश्वास गरिन्छ । पहाडको फेदमा रहेको लिङ्गा नजिकै रहेको शिव मन्दिरले यस क्षेत्रको सौन्दर्य झन बढाएको छ ।

View more

खेल

View more

जनसरोकार

View more

वातावरण र कृषि

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

View more

यो पनि समाचार

View more

अन्तर्राष्ट्रिय

View more

अन्तर्वार्ता

View more

देश परदेश

View more