समाचार

View more

मेरो पनि भन्नु छ

View more

देश परदेश

  • मलेसियामा एक युवकको मृत्यु

    मलेसिया, पुस ७ - रोजगारीका क्रममा मलेसियामा रहेका एक युवकको निधन भएको छ । इलाम जितपुर घर भएका राम लिम्वुको शुक्रवार निधन भएको उहाँका काका कृष्ण लिम्बुले सोमबार जानकारी दिनुभयो ।

  • मलेसियामा एकसय नेपालीले हड्ताल गरे मलेसियामा एकसय नेपालीले हड्ताल गरे

    भुमीराज पराजुली /उज्यालो। मलेसिया, पुस ६ - मलेसियाको पोर्टकेलाङ्गमा रहेका सयभन्दा बढी नेपालीले घर फर्कने वातावरण बनाईदिन आग्रह गरेका छन् । मेडीप्रो कम्पनीमा काम गरिरहेका उनीहरुले आफुहरुलाई कन्ट्रयाक कामदार बनाएको भन्दै घर फर्कने वातावरण मिलाईदिन आग्रह गरेका हुन् ।

View more news

Downlod Programmes

View more programmes