Hamro patro Local 03

मेरो पनि भन्नु छ

Facebook​गोपाल अधिकारी

श्रीमान श्रीमतीबिचको झगडामा चासो देखाउने मानव अधिकारवादी संस्था ११ वर्षे बालिका बलात्कृत भएर गर्भवती हुँदा समाजबाट बहिस्कृत भइ घरबाट निकालिँदा पनि किन बेखबर छ ? त्यसैले यस्ता संस्थाले तत्काल पहल गरुन् ।

 

Total Hits: 184

Share This

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस्।

Comments