Hamro patro Local 03

मेरो पनि भन्नु छ

Facebook​लक्ष्मण श्रेष्ठ

म स्थनीय तहको चुनावमा मतदाता नामावलीमा नाम नभएकै कारणले सहभागी हुन पाइँन । अहिले पनि पढाईका लागि जिल्ला बाहिर छु । अनि नाम दर्ता गर्नकै लागि पढाइ छोडेर घर जान सक्ने अवस्था छैन । म जस्ताहरुका लागि आयोगले केही सोचेको छ कि छैन ?

 

Total Hits: 208

Share This

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस्।

Comments