Hamro patro Local 03

मेरो पनि भन्नु छ

Facebook राज बजगाई

चीनको ‘वान वेल्ट वान रोड’ अवधारणामा नेपालले हस्ताक्षर गरेको खबर सुनेर खुसी लाग्यो । भारतले सम्झौता नगर्न दबाब दिईरहेको बेला नेपालले सम्झौता गरेको खबर सुन्दा खुशी लाग्यो, अब कार्यान्वयन पनि छिट्टै होस् ।

 

Total Hits: 283

Share This

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस्।

Comments