Hamro patro Local 03

मेरो पनि भन्नु छ

Facebook​तिवारी रमेश

एउटा लोकमान जाँदैमा खुशीले उफ्रिनु पर्दैन यस्ता थुप्रै लोकमानहरु छन जो भित्रभित्रै मुसाको चालमा देशलाई प्वाल पार्दैछन । अब लोकमानलाई सिफारिस गर्ने र नियुक्ति गर्नेलाई पनि कारवाही गर्नुपर्छ किनभने सबैभन्दा पहिले त तिनिहरुले नै कानुनको उलंघन गरेका छन् ।

 

Total Hits: 174

Share This

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस्।

Comments